२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बार्षिक समीक्षा तथा क्रियाकलापको सार्बजनीक कार्यक्रम सम्पन्न

४ माघ २०७२, सोमबार १८:१६

माघ ८ अछाम । चाफामाण्डौ गाबीसमा गाबीस स्तरिय बार्षिक समीक्षा तथा क्रियाकलापको सार्बजनीक कार्यक्रम सम्पन्न भएको छ । वाक नेपालद्धारा संञ्चालीत एकीकृत परीयोजनाले सन २०१५ मा गरेका क्रियाकलाप, उपलब्धि, चुनौती र सम्भावनाका बारे ब्यापक छलफल सहीत २०१६ मा सञ्चालन हुने कार्यक्रमको उद्देश्य र बजेट समेत प्रस्तुत गरेको थियो ।

गाबिसमा करीब ९ लाख ५१ हजार रुपैया बराबरको क्रियाकलाप हरु सञ्चालन हुने भएकाले स्थानिय हर्षित भएका छन । रकमको सदुपयोग गरी बाल संरक्षण शिक्षा, प्राथामीकीरण शिक्षा र बाल अधिकार शाशनमा प्रयोग गरिने बताईएको छ । कार्यक्रममाLGCDP का सामाजीक परीचालक सिता रावल, पुर्व गाबीस अध्यक्ष एवं एमाले जील्ला कमिटी सदस्य चक्र रावल, ऐकिकृत नेकपा माओवादीका कृष्ण रावल, सबै विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थिको सहभागिता रहेको थियो । कार्य सहजिकरण वाक नेपालका सामाजीक परीचालक अधिकृत भिम खतिवडा र सरीता बिस्टले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य