Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालमा भूकम्पको धक्का महसुस

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । नेपालमा भूकम्पको धक्का महसुस भएको छ। दिउँसो १:५९ बजे कास्कीको सिनुवा आसपास केन्द्र बनाउँदै ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।