2026-10-07 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र नेपाली कांग्रेसबीच असमझदारी छैन,सरकार ढल्ने कामना नगर्दा हुन्छ: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार ढल्ने हल्ला निराधार रहेको बताएका छन् ।

प्रेस चौतारी दाङ शाखले बुधबार गरेको पत्रकार सम्मेलनमा पोखरेलले एमाले–कांग्रेसको वर्तमान सत्तागठबन्धन आगामी आमनिर्वाचनसम्म कायम रहने बताएका हुन् ।

‘सत्तासाझेदार दलबीच गम्भीर असमझदारी नहुँदासम्म यो सरकार ढल्दैन । कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छ,’ महासचिव पोखरेलले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेसबीच अहिले कुनै असमझदारी छैन । त्यसैले यो गठबन्धन २०८४ को चुनावसम्म नै जान्छ ।’

प्रतिनिधिसभाका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनु पर्ने बाध्यता सदनको अंकगणितको कारण उत्पन्न भएको उनको भनाइ छ । ‘कसैको बहुमत नभएकाले दलहरूबीच गठबन्धन गर्नु पर्ने बाध्यता नै हो,’ उनले थपे, ‘यस्तो बेलाको सरकार एक दलको नीतिमा आधारित हुँदैन । सामूहिक नीति र भावनाअनुसार चल्छ । अहिले त्यही भइरहेको छ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए