२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रामारोशन कर्मि रैका डेकेन्द्र थापा स्मृति पुरुस्कार २०७२ बाट सम्मानित

२३ माघ २०७२, शनिबार १०:५१

कमल रावल/ माघ २३, अछाम । रेडियो रामारोशनमा कार्यरत विद्युत्मा रैका प्रेस चौतारी नेपालले स्थापना गरेको डेकेन्द्र थापा स्मृति पुरुस्कार २०७२ बाट सम्मानित हुनु भएको छ । प्रेस चौतारी नेपालले आफनो १८ औँ स्थापना दिवसको अवसरमा अछाम जिल्लामा रहेर उत्कृष्ट पत्रकारिता गरेको भन्दै सो पुरुस्कार बाट सम्मानित गरेको हो ।

चौतारीमा आबद्ध पत्रकारलाई आफनो स्थापना दिवसमा सो पुरुस्कार बाट प्रेस चौतारीले बर्षेनि सम्मानित गर्दै आएको छ । आज सार्वजनिक गरिएको र सो पुरुस्कार चौतारीको केन्द्रिय अधिबेशनमा प्रदान गरिने प्रेस चौतारी नेपाल केन्द्रिय शाखाले जनाएको छ । २०६७ साल बाटै रेडियो रामारोशन अछाममा कार्यरत रैकाले यो पुरुस्कारले आफुलाई खुशि तुल्याएकाले आगामि दिनमा समग्र जिल्लामा महिलाका हक अधिकारी, जिल्लामा स्वच्छ तथा मर्यादित पत्रकारीता गर्न अझै लागि पर्ने बताउनु भएको छ । पुरुस्कार बाट सम्मानित रैका अहिले प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामको कोषाध्यक्ष पदमा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ