2026-08-29 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामी भाषाको चेतनामुलक लघु चलचित्रको रिलिज सुरु

achhami bhasama baneko chalachitraकमल रावल/फागुन १३, अछाम । अछाम लगायत समग्र सदुरपश्चिमको जनजीवनमा आधारित अछामी भाषाको लघु चलचित्र ‘दोधार’को रिलिज सुरु भएको छ ।

चलचित्रको छायाकन पछि सबै मिक्सीग कार्य सम्पन्न भईसकेपछि पहिलो पटक मगलसेनमा फागुन १० गते रिलिज गरिएको थियो । सदरमुकाम मगलसेनका ज्ञानु प्लाजा हलमा यहि फागुन ९ गते पहिलो चरणमा रिलिज भएको चलचित्रका निर्देशक गणेश रावलले बताउनु भयो ।

अब दोस्रो चरण अन्तर्गत फागुन १३ गते विहिवार चलचित्रका लागि धेरै पात्र समावेशि गरिएका र सो क्षेत्रका दृष्य धेरै राखिएको ओलिगाउमा देखाईने उहाँले बताउनु भयो । भोलि बेलुकी ५ बजेदेखि भब्य सास्कृतिक कार्यक्रम सहित चलचित्रको उदघाटन सहित देखाउन लागिएको चलचित्रका मुख्य कलाकार दिपक रावलले बताएका छन ।

भेडापानी मोशन पिक्चर्सको स्टुडियोमा उप्पादन भएको चलचित्र समग्र यस क्षेत्रकै रितिरिवाज, भेषभुषा, वोलिचालिमा रहेकाले सबैको प्रतिक्रिया राम्रो आएको निर्देशक रावलको भनाई रहेको छ । अब अर्को शनिवार मगलसेनको जिल्ला बिकास समितीको हलमा देखाईसकेपछि छिटटै बजार उपलब्ध गराउनुका साथै युटुबमा समेत देख्न पाईने बताईएको छ ।

चलचित्रको छायाङ्कन अछाम जिल्लाको मंगलसैन नगरपालिकाका विभिन्न स्थानहरु वलिगाउँ, जूपु, मंगलसैन र ठुलासैनमा गरिएको थियो । चलचित्रमा कलाकारहरु हर्कजन रावल, जनक साउँद, दिपक रावल, बिरेन्द्र खड्का, धना रावल, विजय सोब, लोक बहादुर लामा, रविनओझा सहितको भुमिका रहेको छ ।

यस अघि पनि घेडापानी मोशनपिक्चर्सको ब्यानरमानिर्देशक गणेश रावलले हास्य्ब्याङ्गय लघुचलचित्र बजारमा निर्देशन गरिसक्नु भएको छ । यस चलचित्रमा कलाकार कल्पना ढुङ्गाना रजनक साउँदको पमुख भुमिकामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो