२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आठौ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा अन्तिम चरणमा

२० फाल्गुन २०७२, बिहीबार ०१:४०

कमल रावल/ फागुन १९, अछाम ।
विनायक अग्रस्थानमा, मँगलसेन स्रोतकेन्द्र दोस्रो स्थानमा ।।
अछाम जिल्लामा मंगलबार देखि सुरु भएको आठौ राष्ट्रपति रनिङ सिल्ड तथा बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा दोस्रो दिन सम्म अधिकाश विधामा विनायक स्रोत केन्द्र अगाडी देखिएको छ । प्रतियोगितामा हाल सम्म सम्पन्न भएका छात्र तथा छात्राका यथ्लेटिक्सका २२ वटा खेलमा ११ वटा विधामा प्रथम स्थान रहदै विनायक पहिलो स्थानमा रहेको छ भने ७ वटा खेलमा प्रथम रहदै मंगलसेन दोस्रो छ भने जयगढले २ र मेल्लेख र श्रीकोट स्रोत केन्द्रले एक एक खेलमा अग्रता लिएका छन ।
achham - sajha sabal

हाल सम्म सम्पन्न खेलमा छात्र तर्फको सर्टफुटमा श्रीकोटका कृष्ण खडका, १ सय मिटर दौडमा विनायकका राकेश चौधरी, २ सय मिटरमा मंगलसेनका पुष्प विक,४ सय मिटरमा विनायकका मोहन रावत,,८ सय मिटरमा विनायकका देबराज तिमिल्सैना, १५ सय मिटरमा विनायकका किरण साउद, ३ हजार मिटरमा विनायका सुरेश तिमिल्सैना प्रथम स्थानमा रहेका छन । त्रिपल जम्पमा विनायकका देवराज तिमिल्सैना,लँगजम्पमा मगलसेनका पुरन भाट र हाईजम्पमा विनायकका कृष्ण तिमिल्सैना प्रथम स्थानमा रहेका छन ।

यस्तै छात्रा तर्फको सर्टफुटमा मंगलसेनका इन्द्रा भाट, १ सय मिटर दौडमा विनायका जानकी तिमिल्सैना, २ सय मिटरमा विनायकका जानकी तिमिल्सैना, ४ सय मिटरमा जयगढका अनिता भुल, ८ सय मिटरमा जयगढका अम्बीका बोहरा, १५ सय मिटरमा मगलसेनका प्रतिमा शाही प्रथम, ३ हजार मिटरमा मगलसेनका टँक थ्यायत प्रथम स्थानमा रहन सफल भएका छन । यस्तै लँगजम्पमा विनायकका पार्वति तिमिल्सैना, हाईजम्पमा मगलसेनका निर्मला बिष्ट, त्रिपल जम्पमा विनायकका राधिका धमाला, र ज्यावलिँग थ्रोमा मगलसेनका ईन्द्रा भाट प्रथम स्थानमा रहेका जिल्ला खेलकुद बिकास समिती अछामका कार्यालय प्रमुख एंव प्रशिक्षक मिन बहादुर बुड्थापाले जानकारी दिनु भयो ।

achham sajha sabal

प्रतियोगितामा अब छात्र र तथा छात्रा भलिवल प्रतियोगिता मात्र बाकी रहेका छन । भोलि बिहान ८ बजे बाट भलिवल प्रतियोगिता सुरु गरि १२ बजे नै भब्य कार्यक्रमका बिच समापन गरिने उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह