३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्राणीशास्त्री चालिसेको ‘उमेरिँदाको कथा र व्यथा’ सार्वजनिक

१३ जेष्ठ २०८२, सोमबार १३:३५

काठमाडौँ । प्राणीशास्त्री प्रा डा मुकेशकुमार चालिसेद्वारा लिखित पुस्तक ‘उमेरिँदाको कथा र व्यथा’ सार्वजनिक भएको छ ।

पुस्तकमा मानिसलाई बुढ्यौली लागेपछि हुने एक्लोपना र मानसिक स्वास्थ्य समस्याका बारेमा सामग्री छन् । पाका मानिसमा बुढ््यौली लागेसँगै विभिन्न किसिमका समस्या आउँछन्, पुस्तकमा त्यसलाई समाधान गर्ने उपायमाथि प्रकाश पारिएको लेखक चालिसे राससलाई जानकारी दिनुभयो ।

“बुढ्यौलीमा स्वास्थ्य समस्या आउँदा कतिपय मानिस निराश भइरहेका हुन्छन्, त्यस्तोमा स्वयम्ले कसरी आत्मबल बढाउने भन्ने विषयमा पुस्तकमा चर्चा गरिएको छ,” उहाँले भन्नुभयो । उमेर बढ्दै गएका पाकाले आफैँलाई दया गरौँ, पाका मान्छेमा छटपटीका कारण, साइटिका थामथुमका पाँच सूत्रे उपाय, पाका मानिसमा पिनासका समस्या र उमेर बढेकामा टाउका दुख्नाका कारण लगायत २८ वटा लेख पुस्तकमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली