2026-10-14 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सु–शासन सम्बन्धी ३ दिने जिल्ला स्तरिय तालिम मंगलसेनमा सुरु

कमल रावल/ फागुन २१, अछाम । सु–शासन सम्बन्धी ३ दिने जिल्ला स्तरिय सरोकारवालाका लागि तालिम आज बाट मंगलसेनमा सुरु भएको छ । जिल्लामा आफु कार्यरत कार्यालय, आफनो दैनिक रुपमा गर्ने काममा सु–शासनको अबस्थामा जानकारी लिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिम जिल्ला बिकास समिती अछामको आयोजना र सामुदायिक बिकास कार्यक्रम (सिडिपि) अछामको सहयोगमा सुरु भएको हो ।

तालिमको पहिलो दिन सु–शासन क्षेत्र अन्तर्गत सहभागिता, पारदर्शिता, जवाफदेहिता र दुरदर्शिताका बारेमा सहभागिलाई सामुदायिक बिकास कार्यक्रम (सिडिपि) अछामका संयोजक बम बहादुर खड्काले सहभागिलाई जानकारी गराउनु भएको थियो । लैगिँक समानता र सामाजिक समावेशिकरणका बारेमा अछामका न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याय, पंगेनिले जानकारी गराउनु भएको थियो ।

नेपालको संविधान २०७२ मा भाग ३ देखि धारा १६ सम्मको समानताको हकको बारेमा जानकारी गराउनु भयो । लैगिँक समानता अन्र्तगत ब्यक्तिको सम्मान पुर्वक बाँच्न पाउनु पहिलो अधिकार भएको बताएका थिए । तालिम आईतबार सम्म चल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश