2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रहरी जवान आधारभूत तालीमको दीक्षान्त कार्यक्रम

भदौ ९,पोखरा । प्रहरी जवान आधारभूत तालीम १०५औँ ‘ख’ समूहको दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ । 

तालीममा ‘क’ श्रेणीमा ५८ र ‘ख’ श्रेणीमा ४१ जना उत्तीर्ण भई आजैबाट कार्य क्षेत्रमा खटिएका छन् । 

प्रहरी नायब महानिरीक्षक केदारमानसिंह भण्डारीले उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै ११ महिना लामो तालीम सफलतापूर्वक सम्पन्न गरेर कार्यक्षेत्रमा लाग्नुभएका प्रहरी जवानले जोश र जाँगरका साथ देश र जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभयो । 

कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतम, गणपति प्रहरी उपरीक्षक नलप्रसाद उपाध्याय र समन्वय अधिकृत प्रहरी निरीक्षक जगदीश रेग्मीले बोल्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह