ललित बोहरा | भदौ १०, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ४ का विभिन्न बस्तीहरुमा अझैँ पनि विजुली बल्न सकेको छैन् ।  उहाँहरु अहिले भन्दै छन् ५ पटक प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | भदौ १०, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ४ का विभिन्न बस्तीहरुमा अझैँ पनि विजुली बल्न सकेको छैन् ।  उहाँहरु अहिले भन्दै छन् ५ पटक प्र"/>
2026-09-19 02:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्रीको गृह जिल्लाका नागरीक भन्छन् – ‘प्रधानमन्त्री ज्यू, हामी कहिले उज्यालो देख्न पाउछौ ?’

ललित बोहरा | भदौ १०, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ४ का विभिन्न बस्तीहरुमा अझैँ पनि विजुली बल्न सकेको छैन् ।  उहाँहरु अहिले भन्दै छन् ५ पटक प्रधानमन्त्री हुनु भएका हाम्रो जिल्लाका सेर बहादुर जी हामी बिद्युतको उज्यालो देख्न कहिले पाउछौ । जिल्लाको धैरै स्थानमा बिद्युत सेवा नपुगे पनी अहिले अजयमेरु गाउँपालिका वडा नं ४ का टिमलटुका, पकिन्ना, दल्याडी, ग्वान्नी, विजुल, चौचला लगायतका बस्तीमा विजुली बल्न नसकेको गुनासो बढी आएको छ ।

साँझ पर्नासाथ वरपरका गाउँहरु झिलिमिली बन्छन तर यी बस्तीहरु जनता भने टुकीको धिपधिपमा चित्त बुझाउँदै आएका छन् ।

डडेल्धुराको सदरमुकाम अमरगढीबाट उत्तर–पश्चिममा पर्ने पकिन्ना, चौमला, अनारखोली ग्वान्नी लगायतका गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै त्यस क्षेत्र सुनसान बन्ने गरेको छ ।

‘रातभरि सबै गाउँहरुमा बिजुली बलेको देखिन्छ, झ्यालबाट हेर्दा जताततै उज्यालो देखिन्छ । तर आफूहरु भने टुकीको साहारामा बस्नुपर्छ,’ ग्वान्नीका स्थानीय मोहन अवस्थीले भने ।

उनले विद्युत  विस्तार नभएकै कारण गाउँमा पठनपाठनमा समस्या हुनुका साथै कुटानी पिसानीको लागि ४ घण्टा टाढा जानुपर्ने बाध्यता गरहेको बताएका छन् । यो वर्ष विद्युत्तीकरणका लागि ठेक्का भईसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई