भदौ १०, काठमाडौँ | अब दुवईका क्लिनिकहरुले विदेशी नागरिकको पेशागत स्वास्थ्य परिक्षण नगर्ने भएका छन् । आगामी भदौ १८ गतेदेखि दुवईका क्लिनिक नयाँ हेल्थ कार्डको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ | अब दुवईका क्लिनिकहरुले विदेशी नागरिकको पेशागत स्वास्थ्य परिक्षण नगर्ने भएका छन् । आगामी भदौ १८ गतेदेखि दुवईका क्लिनिक नयाँ हेल्थ कार्डको "/>
2026-09-03 08:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब दुवईका क्लिनिकहरुले विदेशी नागरिकको पेशागत स्वास्थ्य परिक्षण नगर्ने

भदौ १०, काठमाडौँ | अब दुवईका क्लिनिकहरुले विदेशी नागरिकको पेशागत स्वास्थ्य परिक्षण नगर्ने भएका छन् । आगामी भदौ १८ गतेदेखि दुवईका क्लिनिक नयाँ हेल्थ कार्डको लागि नविकरण नगर्ने, निवेदन पनि नलिने र स्वास्थ्य जाँच गरेको प्रमाणपत्र पनि दिने छैनन् ।

बिदेशी पेशागत कामदारहरुको स्वास्थ्य परिक्षणको जिम्मेवारी पाएको ‘डिर्पाटमेन्ट अफ पब्लिक हेल्थ सर्भिस अफ द सिभिक बडि’ दुबईले अब बिदेशबाट पेशागत कामदारहरुको स्वास्थ्य सेवाको जिम्मेवारी नलिने स्पष्ट पारेको छ । तर खाद्यन्नसँग सम्वन्धित काम गर्ने, शैलुनमा काम गर्ने, ब्युटिसियन, नर्सिङ, बाल सदन कक्षामा काम गर्ने, फिटनेस सेन्टर/स्पा र स्वास्थ्य क्लवमा काम गर्नेहरुलाई भने  काम गर्नेले भने दुवईको नगरपालिकाबाट हेल्थ कार्ड पाउँछन् ।

यसअघि नगरपालिकाबाट हेल्थ कार्ड पाएकाहरुको स्वास्थ्य परिक्षण दुवईको डिर्पाटमेन्ट अफ पब्लिक हेल्थ सर्भिस अफ द सिभिक बडिले गर्दै आएको थियो । तर अब उक्त जिम्मेवारी दुवई हेल्थ अथोरेटीले पाएपछी डिर्पाटमेन्ट अफ पब्लिक हेल्थ सर्भिस अफ द सिभिक बडिमा दर्ता भएको र हाल कामदारसँग भएको कार्डको नविकरण नहुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ