२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सरकारी कार्यालयबाट दिईने सेवा ऐकिकृत घुम्ती शिविर मार्फत

२०७२, १३ चैत्र शनिबार ०३:५४

कमल रावल ।  चैत १३, अछाम । जिल्ला प्रशासन कार्यालय अछामले सरकारी कार्यालय बाट दिईने सेवा स्थानिय स्तरबाटै दिने अभियान सुरु गरेको छ । जिल्लाका सबै सरकारी कार्यालयबाट दिईने सेवा ऐकिकृत घुम्ती शिविरबाट प्रदान गर्न थालेको छ ।

अछामको प्रन्ध्र बिस क्षेत्रलाई मध्यनजर गर्दै जिल्लाको ऋषिदह गाबिसमा २ दिने ऐकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविर मार्फत १ सय २० जनाले नागरिकता, ८० जनाको फोटो सहितको मतदाता नामावलिमा नाम संकलन, ७१ जना गर्भवति महिलाको भिडियो एक्सरे जाँच, १ सय ९३ जनाले ओपिडी सेवा लिएका छन भने ८ जनालाई अपागंता परिचय पत्र वितरण गरिनुका साथै ४ सय ७१ कृषकलाई विउवितरण तथा आवश्यक परामर्श दिईएको जिल्ला प्रशासंन कार्यालय अछामले जनाएको छ ।

२०६७।६८ सालमा सुरु गरिएको ऐकिकृत घुम्ती शिशिर अभिायन पुनः २०७२ सालमा सुरु भएपछि स्थानिय नागरिक निकै खुशि भएको टोलिका प्रमुख अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले बताउनु भयो । जिल्लाबाट दिईने सेवा गाँउ घरमा टोलि मार्फत दिईपछि स्थानिय नागरिक निकै हर्षित भएका उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट