By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    4 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    7 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    7 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    10 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सप्ताह ब्यापी स्वच्छ तथा स्वस्थ मासु अभियान कार्यक्रम सञ्चालन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > अछाम - ACM > सप्ताह ब्यापी स्वच्छ तथा स्वस्थ मासु अभियान कार्यक्रम सञ्चालन
अछाम - ACMसमाज

सप्ताह ब्यापी स्वच्छ तथा स्वस्थ मासु अभियान कार्यक्रम सञ्चालन

साझासवाल
Last updated: March 29, 2016 4:35 pm
साझासवाल
1 Min Read
Share

चैत १६, अछाम । पशुपंक्षी विकास मन्त्रालयले बधशाला देखी भान्सा सम्म स्वस्थ र स्वच्छ मासु भन्ने मुल नाराका साथ सप्ताह ब्यापी स्वच्छ तथा स्वस्थ मासु अभियान कार्यक्रम सञ्चालन गरेको छ । मन्त्रालयको निर्देशनमा देशब्यापी रुपमा अभियान सञ्चालन गरिएको हो ।

अभियानको अवसरमा जिल्ला पशुसेवा कार्यालय अछामले पनि बिभिन्न गतिविधिहरुलाई अगाडि बढाएको छ । स्वस्थ र स्वच्छ मासु खाँन पाँउनुपर्ने नागरीकको अधिकारलाई मध्यनजर गर्दै जिल्ला पशुसेवा कार्यालय अछामको अगुवाईमा पनि बधशाला र फ्रेस हाउसहरुको अनुगमन निरिक्षण कार्य गरिने भएको छ । सप्ताह अन्र्तगत १४ गतेवाट सुरु भई १५, १६ र १७ गते बधशाला, बधस्थल तथा मासु पसल अनुगमन, सचेतना कार्यक्रम, स्वस्थ र स्वच्छ मासुबारे सचेतनामुलक प्रचारप्रसार लगायतका कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।

यस्तै अभियानका क्रममा १८ र १९ गते अन्र्तक्रिया कार्यक्रम गर्ने र २० गते अन्र्तक्रिया सहित कार्यक्रमको समापन गरिने जिल्ला पशुसेवा कार्यालयका निमित्त प्रमुख डा बिपी खनालले बताँउनुभयो । यो अभियानको बिचमा सदरमुकाम मंगलसेन, ब्यापारीक केन्द्र साँफेबगर र जयगढ लगायतका क्षेत्रमा अनुगमन गरिने खनालको भनाई छ । अनुगमनका क्रममा मापदण्डअनुसार मासु पसल एवम बधशाला सञ्चालन नभएको पाईएमा कारबाहि समेत हुने जनाईएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article धर्म-संस्कृति त्यग्ने प्रचलन वढेकोमा उपप्रधानमन्त्री थापाको चिन्ता
Next Article माहासंघको ६१ औँ स्थापना दिवस तथा सधारणसभा सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

‘नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ’

57 years ago
महोत्तरी - MHTसमाज

महोत्तरीकि बबिताले पढ्न पाइन्, प्रदेश सरकारको सहयोग

57 years ago
चितवन - CTWसमाज

आमसञ्चार प्रशिक्षण प्रतिष्ठानका लागि जग्गा दिने

57 years ago
बाग्लुङ्ग - BGLसमाज

फोहर नआउँदा भोकै मजदुर

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?