दलसिंह गिरी | भदौ ११, कालिकोट | कर्नालीले सधै किन्नेमात्र हैन अब बेच्ने बेला आएको उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | भदौ ११, कालिकोट | कर्नालीले सधै किन्नेमात्र हैन अब बेच्ने बेला आएको उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्या"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्नालीले सधै किन्ने हैन अब बेच्छ पनि: उर्जामन्त्री शाही

११ भाद्र २०७४, आईतवार १३:३७

दलसिंह गिरी | भदौ ११, कालिकोट | कर्नालीले सधै किन्नेमात्र हैन अब बेच्ने बेला आएको उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय उद्घाटनको शिलशिलामा प्रदेश नं. ६ मा आउनु भएका शाहीले कर्नाली क्षेत्र हाइड्रोपावरको भण्डारण रहेकाले विद्युत उत्पादन गरिने भन्दै यस्तो कुरा बताउनु भएको हो । प्रदेश विकासको पहिलो आधार जलश्रोत ब्यवस्थापन भएकाले  हाइड्रोपावर विस्तार पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । 

जलविद्युतको सम्भावना अध्ययनका लागि चिनीया टोली र उर्जामन्त्रालयका अन्य पदाधिकारी सहित सुर्खेत मुगु, जुम्ला हुदै कालिकोट आउनु भएका मन्त्री शाहीले कर्नालीलाई तत्काल जलविद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोड्न टेण्डर खुलीसकेको मन्त्री शाहीले बताउनु भएको छ ।

दैलेखबाट भर्ता हुदै ३३ कबि र दैलेखबाट महाबु हुदै ६० केवि विद्युत लाईन विस्तार गरी कालिकोट जुम्ला लगायतका अन्य क्षेत्रमा एक बर्ष भित्रै विद्युत विस्तार गरिने मन्त्री शाहीले बताउनु भएको छ । प्रदेश नं. ६ का ३ वटा जिल्ला आजै घुम्नु भएको शाही सहितको टोली जाजरकोट सम्म पुग्ने कार्यक्रम भएपनि समय अभावका कारण पुग्न नसकिएको अध्ययटोली श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता