2026-07-25 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चाफामाण्डौमा सिफारिस प्रणाली सम्बन्धि पुर्नताजगी तालिम

कमल रावल/बैशाख ८, अछाम । गाँउ वाल सँरक्षण समिति र सरोकारवालाहरुको लागि सिफारिस प्रणालि सम्बन्धि पुर्नताजगि तालिम चाफामाण्डौ गाबिसमा सम्पन्न भएको छ ।

जोखिममा परेका बालबालिकालाई तत्काल आबश्यक सहयोग गर्दै राज्यका निकायसँगका सम्वन्ध सुमधुर र दिगो बनाउने प्रक्रिया र चरणका बारे छलफल गर्ने उद्देश्यले वाक नेपाल एकिकृत परियोजनाको सहयोगमा कार्यक्रमको आयोजना गरीएको हो ।

कार्यक्रममा सहभागिहरुले बाल सँरक्षण समितिले स्थापना गरको बाल हित कोषमा रु १ हजार २ सय स्वेच्छिक रुपमा जम्मा गर्नुका साथै गाबिसको श्रोत नक्साँकन पनि भएको गाउ बाल सँरक्षण समितिका सँयोजक चक्र रावलले बताउनु भयो ।

यस्तै बाल अधिकार, बाल संरक्षण र नेतृत्व विकास सम्बन्धी २ दिने तालीम मार्कु गाविसमा सम्पन्न भएको छ । वाक नेपाल द्धारा संञ्चालीत एकीकृत परियोजना अन्र्तगत तालीमको आयोजना गरिएको हो ।

तालीममा गाविसका १७ जना बालबालीकाको सहभागीता रहेको थियो । तालीमको सहजिकरण वाक नेपालका सामाजिक परिचालक अधिकृत गोकुल खडका, मार्कु गाविसका सामाजिक परिचालक लोग बहादुर परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक