2026-10-15 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

गाउँपालिका कार्यालय अनिश्चित तालाबन्दी, बजेट पुनरावलोकनको माग


नन्दराम जैशी/भदौ १२, जुम्ला । जुम्ला पातारासी गाउँलीकाको कार्यालय अनिश्चित कालिन तालाबन्दी गरिएको छ । 

गाउँपालिका प्रमुख र उप प्रमुखले मनपरी ढंगले बजेट बाँडेको भन्दै बजेट पुनरावलोकनको माग गर्दै स्थानीयले आइतबार साँझ देखि गाउँपालिकाको कार्यालय अनिश्तिकालीन तालाबन्दी गरेका हुन् ।       

 बजेट पुनरावलोकनको विषयमा साता दिन देखि विरोध गर्दै आएका स्थानियहरुको आज सम्म गाउँपालिका प्रमुख लक्षिमन बोहोराले कुनै वास्ता नगरेको भन्दै कार्यालय तालाबन्दीमा उत्रिनु परेको स्थानीय अम्मर विष्टले बताउनुभयो । 

उहाले भन्नुभयो, जनसंख्या, भूगोल र पुर्वाधारको अबस्थाको आधारमा बजेट विनियोजन हुनु पर्ने हो । तर केहि अध्ययन अनुसन्धान नगरी मनोमानी ढंगबाट बजेट विनियोजन गरेकोले माग सम्बोधनका लागि अन्तिम विकल्प स्वरुप तालाबन्दी गरिएका छौ । 

जनताको सेवा र सुविधा दिलाउन चुनिएका जनप्रतिनिधिहरुको नियत राम्रो देखिएन, गाउँ विकास भन्दा पनि स्थानिय तह ठेकेदार मोट्याउने भाँडो बनेको बिष्टले तर्क गर्नुभयो ।

सिंह दरबारको अधिकार गाउँमा भन्नु कागजमा मात्र सिमित छ । बजेट पुनरावलोकन गरी समान रुपमा वितरण नभएसम्म तालाबन्दी जारी राख्ने । यदि प्रशासनले बल प्रयोग गरेमा परिणाम नराम्रो हुने नागरिकको चेतावनी छ ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए