२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सतप्रतिसत जन्मदर्ता घोषणा गाविस हुँदै चाफामाण्डौ

८ बैशाख २०७३, बुधबार ०२:१२

कमल रावल/बैशाख ८, अछाम । बालबालिकाको पहिलो परिचयका रुपमा रहने जन्मदर्ता कार्य प्रति पछिल्लो समयमा जनचेतना बढ्दै गैरहेको छ ।

सबै बालबालिकाको अनिवार्य जन्मदर्ता गर्नुपर्ने अभियान अन्तर्गत अछामको चाफामाण्डौं गाविसमा शत प्रतिशत जन्मदर्ता गरेको गाविस घोषणाको अभियान शुरु भएको छ । गाबिसलाई सत प्रतिसत जन्मदर्ता भएको गाविस घोषणा यहि वैशाख मसान्त भित्र गर्न सरोकारवाला जुटेका छन् ।

जसका लागि मिन बहादुर परियारको सँयोजकत्वमा १५ सदस्य रहेको अनुगमन समिति गठन गरेको छ । बालबालिकाको पहिलो परिचय र अधिकारका रुपमा जन्मदर्ता रहेको र यसका लागि सबै अभिभावक जागरुक बनेका गाविस सचिव उपेन्द्र साहले बताउनु भयो ।

बालबालिकाको अधिकारीका लागि अभियान थालिएको गाँउ बाल सँरक्षण समिति सचिव भिम रावल भनाई छ । गाविसमा सेभ द चिल्ड्रेनको सहयोगमा वाक नेपाल मार्फत सञ्चालित एकीकृत परियोजना लागू भएपछि बालबालिका संगठीत हुँदै अधिकारको लागि सक्रियता बढाउँदै गएका वाक नेपालका फिल्ड अधिकृत भिम खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने