२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बास स्थानको संरक्षण नहुदा राष्ट्रिय पंञ्छी डाँफे लोप हुदै

१२ बैशाख २०७३, आईतवार १४:२५

कमल रावल/ बैशाख १२ अछाम । राष्ट्रिय पंञ्छी डाँफेको बास्थान रहदै आएको अछामको रामारोशन क्षेत्रको संरक्षण नहुदा डाँफे लोपहुने अवस्थामा रहेको छ । जिल्लाको प्रमुख र्पयटन क्षेत्रको रुपमा रहेको एकमात्र डाँफेको बास स्थान रहेको रामारोशनको संरक्षण नहुदा डाँफे लोप हुने अवस्थामा रहेको हो ।

डाँफे बास स्थानकालागी अति उपयूक्त स्थान मानिने रामारोशन क्षेत्रको जंगल,पानिका स्रोत,स्थानिय मैदान लगएतका क्षेत्रको उचित संरक्षण नभएका कारण डाँफे लोपहुने अवस्थामा रहेको स्थानिय बासिको भनाई रहेको छ । बथानका बथान डाँफे देखिने रामारोशन क्षेत्रमा आजकाल विरलै मात्र डाँफे देखिने गरेको रामारोशनका स्थानिय बासी रविन्द्र रोकायाले बताए ।

रामारोशन क्षेत्रमा पहिलेको तुलनामा बोट विरुवा,स्थानिय स्तरमा बास्थान बनाउदै आएका जंगलीजनावर चरा चुरुङ्गी र पानीका स्रोतमा बर्षेनी कमिहुदै आउन थालेको रामारोशनका स्थानिएको भनाई रहेकोछ । जिल्लाको प्रमुख र्पयटकिए क्षेत्रको रुपमा रहेको रामारोशन क्षेत्र र रामारोशनमा बास्थान बनाउदै आईरहेका जंगली जनावर र चरा चुरुङ्गी लगाएत स्थनिय स्रोतको उचित संरक्षणमा कसैको चासो नदेखिएको स्थानिय बासि को गुनासो छ ।

रामारोशा क्षेत्रमा रहेका ठुला घासे मैदन र जंगलमा स्थानिय बासि र छिमेकी जिल्लाका किसानका घर पालुवा जनावर भेडा, बाख्रा, गाई,गोरु,भैसी लगाएतको खुला चरिचरन क्षेत्र र रामाशोशन क्षेत्रमै उनिहरुको बास स्थान गोठेनको पहीले देखिनै प्रयोग हुदै आईरहेका कारण समेत उत्त क्षेत्रको जंगल मासिदै गईरहेका कारण समेत रामाोशन क्षेत्रको खास हैसियत विग्रदै गईरहेको छ । रामारोशन क्षेत्रको संरछणको बारेमा जिल्लामा पटक पटक कुरा उठेपनी संरक्षणको ठोस कार्यक्रम र पहल नभएको जिल्ला बन कार्यालय अछाम र जिल्ला भु संरक्षण कार्यालय अछामले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह