११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरेलु कामदार राख्न साउदीका रोजगारदातालाई यस्तो नयाँ शर्त

१३ भाद्र २०७४, मंगलवार ११:५८

भदौ १३, साउदी । अरब साउदीमा घरेलु कामदार राख्न रोजगारदाताका लागि नयाँ व्यवस्था लागु गरिएको छ । 

साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले नयाँ शर्त लागु गरेको हो । विवाहितले घरमा घरेलु कामदार राख्न कम्तिमा ३५ हजार रियाल ब्यालेन्स बैंकमा हुनुपर्ने छ । 

साउदीमा बसोबास गर्ने विदेशी नागरिकले मासिक १० हजार रियाल तलब भए मात्रै घरेलु कामदार र निजी ड्राइभर राख्न सक्नेछन् । घरेलु कामदारको भिसा संरक्षण गर्न मन्त्रालयले रोजगारदाताको आर्थिक अवस्थाको बारेमा अध्ययन गर्न सक्नेछ । रोजगारदाताको आर्थिक अवस्था हेरी कामदार राख्न दिने कि नदिने भन्ने निर्णय मन्त्रालयले गर्नेछ । 

यसैबिच, साउदीको निजी क्षेत्रले पछिल्ला तीन वर्षमा घरेलु कामदार सहित दुई करोड ४३ लाख भन्दा धेरैलाई श्रम अनुमति दिएको छ । धेरै विदेशी कामदारलाई रियाद, मक्का र पूर्वी क्षेत्रमा श्रम अनुमति दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह