नन्दराम जैशी/भदौ १३, जुम्ला । जुम्लामा पनि देउडा गीत गाएर रमाइलो गर्दै मंगलबार सुदूरपश्चिमबासीले गौरा पर्व मनाएका छन् । 

सुदुर पश्चीमेलि समाज जु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ १३, जुम्ला । जुम्लामा पनि देउडा गीत गाएर रमाइलो गर्दै मंगलबार सुदूरपश्चिमबासीले गौरा पर्व मनाएका छन् । 

सुदुर पश्चीमेलि समाज जु"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा सुदूरपश्चिमको गौरा, देउडा घम्साघम्सी

१३ भाद्र २०७४, मंगलवार १२:३१


नन्दराम जैशी/भदौ १३, जुम्ला । जुम्लामा पनि देउडा गीत गाएर रमाइलो गर्दै मंगलबार सुदूरपश्चिमबासीले गौरा पर्व मनाएका छन् । 

सुदुर पश्चीमेलि समाज जुम्लाले टुडिखेलमा देउडा गीत गाएर रमाइलो गर्दै पर्व मनाएका हुन् । गौरा पर्वको अवसरमा सुदूरपश्चिमबासी र जुम्लाबासिबिच देउडागित मार्फत शुभकामना आदान प्रदान गर्दै दुख सुख साटासाट गरेर रमाइलो गरीएको थियो । 

देउडा खेल्दै गर्दा बर्षे झरीले सताएपनि देउडा खेल्ने र हेर्नेले भने रमाइलो महशुस गरीरहेका थिए । सुदूरपश्चिमसँगै मध्यपश्चिमका अधिकांस जिल्लामा गौरा पर्व मनाउने गरीएता पनि जुम्लामा भने यस पर्वको खासै महत्व राखिदैन । 

पहिले पहिले जुम्लामा गौरा पर्वबारे कसैले चासो दिएको पाइदैन थियो । तर जुम्लामा विस्तारै सुदूरपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्र्व जुम्लामा पनि धुमधामसाथ मनाउन थिएको हो । 


सुदुर पश्चिमेली समाज जुम्लाका उपाअध्यक्ष एज्ञराज ओझाले भन्नुभयो, गौरा पर्वलाई हामिले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छौ । यस्ता चाडपर्वले लोक परम्परा कायम रहनुका साथै सामाजिक सांस्कृतिक एकता पनि कायम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता