भास्कर के.सी | भदौ १३, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित वनखेतमा सुजुकि जिपकारको आधिकारिक बिक्रि वितरण कारोबार शुरु भएको छ ।

महेन्द्रनगर स्थित थ्रिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी | भदौ १३, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित वनखेतमा सुजुकि जिपकारको आधिकारिक बिक्रि वितरण कारोबार शुरु भएको छ ।

महेन्द्रनगर स्थित थ्रिस"/>

2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरमा सुजुकीको जिपकार बिक्रि वितरण शुरु

भास्कर के.सी | भदौ १३, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित वनखेतमा सुजुकि जिपकारको आधिकारिक बिक्रि वितरण कारोबार शुरु भएको छ ।

महेन्द्रनगर स्थित थ्रिस्टार होटल ओपेरामा कार्यक्रम गरि आज बाट विधिवद्ध रुपमा जिपकारको विक्री वितरण गर्ने भएको छ । उक्त कार्यक्रममा कञ्चनपुर उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष गणेश दत्त जोशी र आर्दश विद्यालयका प्रबन्ध निर्देशक डा.भोजाराज पन्तले कारको माथि बाट कपडा हटाई उद्दघाटन गर्नु भएको थियो ।  

यस अघि सवारी साधन मध्ये मोटरसाईकलको मात्रै आधिकारिक बिक्रि वितरण हुने कञ्चनपुरमा यो पहिलो पटक जिपकारको विक्री वितरण शुरु गरिएको हो । आउदै गरेको दशै दिपावली लाई मध्ये नजर गरेर जिपकारको बिक्रि वितरण शुरु भएको हो । 

खप्तड मोटर प्रालिले सुजुकी डिजायर २०१७ मोडेलका कार कारोबार गरिरहेको छ । खप्तड मोटर प्रालिका प्रबन्ध निर्देशक दिवाकर भट्टले विभिन्न मोडेलका सुजिकिका पाँच कार बुकिङ्ग भै सकेको बताए । 

उनका अनुसार अहिले बुकिङ्ग खुल्ला गरिएको छ । दशौँको घटस्थापनका दिन स्वरुमको औपचारिक रुपमा उद्घाटन हुने प्रबन्ध निर्देशक भट्टले बताए । नयाँ आधुनिक मोडेलको एक हजार २ सय सिसी क्षमताको कारको अबदेखि महेन्द्रनगरमै बिक्रि वितरण हुने छ । स्वरुममै मर्मत समेत गरिने भएकाले ग्राहका लागि लाभदाय हुने प्रबन्ध निर्देशक भट्टले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो