2026-07-25 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तालागाड लघु जलविद्युत आयोजनाको पावरहाउसमा तालाबन्दी, सेवाग्राहीहरु मर्कामा

बैशाख १६, अछाम । अछाममा सञ्चालन भएको केही समयमै तालागाड लघु जलविद्युत आयोजनाको पावरहाउसमा तालाबन्दी भएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । आयोजना निर्माण उपभोक्ता समितिले संलग्न कामदारहरुलाई पारिश्रमिक रकम भुक्तानी नगरेको भन्दै कामदारहरुले सोमबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

यसअघि पनि कामदारहरुले आफ्नो पारिश्रमिक नपाएको भन्दै तालाबन्दी गरेका थिए । पावरहाउसमा तालाबन्दी भएपछि लयाँटी, कालिकास्थान र विनायकका सेवाग्राहीहरु विद्युत सेवाबाट बञ्चित भएका छन् । तालाबन्दीका कारण यस क्षेत्रको मुख्य व्यापारिक केन्द्र विनायकमा सञ्चालित सञ्चार माध्यम ,उद्योग, कलकारखाना, लगायत कार्यालयहरुको नियमित सेवा प्रभावित बनेका छन । आफ्नो माग पूरा नभएसम्म तालाबन्दी कायम रहने कामदारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक