२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

श्रीमतीद्वारा श्रीमानको हत्या, घरायसी विवादपछि घटना भएको पुष्टि

२०८२, १ असार आईतवार १३:३९

काठमाडौँ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, शिखरमा घरायसी विवादका कारण एक महिलाले आफ्नै श्रीमानको ज्यान लिएको घटना सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार २७ वर्षीया मेखमाया कुमालले ३८ वर्षीय श्रीमान् रामु कुमालमाथि धारिलो हतियार (दाउ) प्रयोग गरेर आक्रमण गरेकी हुन्। दाउको प्रहारले गम्भीर चोट लागेपछि रामुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनास्थलबाट हतियारसहित मेखमायालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारीअनुसार श्रीमान–श्रीमतीबीच घरेलु विवाद भएको र त्यसैका क्रममा आक्रोशमा आएर मेखमायाले दाउ प्रहार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झनकप्रसाद शर्माले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ