2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा मापदण्ड विपरीत संचालन भएका मासु पसलमा कडाइ गरिने

असोज १४, कैलाली । कैलालीको धनगढी उप–महानगरपालिकामा मापदण्ड विपरीत मासु पसल सञ्चालन गरी बिक्री वितरण भइरहेको भन्दै कडाई गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपभोक्तामा सचेतना फैलाउने कार्यलाई पहिलो प्राथमिकता दिएको छ । बैठकको अध्यक्षता गर्नु भएका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाइँले उपभोक्तामा चेतना फैलाउने कार्यलाई प्राथमिकता दिन उप–महानगरपालिकाको कार्यालय र जिल्ला पशु सेवा कार्यालयलाई निर्देशन दिनुभयो । बैठकले एक हप्ताभित्रै धनगढी उपमहानगरपालिकाको पूर्वमा खुटिया नदी, उत्तरमा अत्तरिया नगरपालिका, पश्चिम र दक्षिणमा मोहना नदी सीमाना रहने गरी धनगढीमा मासु पसलको अनुगन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई