३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

पत्रकार शाहीको स्मृतीमा बिरामीलाई फलफुल बितरण

२० आश्विन २०७२, बुधबार ०९:३३

असोज २०, धनगढी । स्बर्गीय पत्रकार कर्ण शाहीको स्मृतीमा बुधबार सेती अन्चल अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ ।स्बर्गीय शाहीको निधन भएको ठिक एक बर्ष पुगेको अवसरमा उनका भाइ प्रकाश शाहीले अन्चल अस्पतालको प्रशुतीवार्डमा रहेका ५२ जना सुत्केरी आइमाइलाई फलफुल बितरण कार्यक्रम राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष भरत साहले सुत्केरी आइमाइलाई फलफुल बितरण गरेका थिए ।फल फुल बितरण कार्यक्रममा प्रेशचौतारी कैलालीका अध्यक्ष मिन ठकुरी, नेपाल प्रेश युनियन कैलालीका सचिब दिपक जोशी खबर उपहार दैनिक धनगढीकका प्रकासक, सम्पादक हेम राज जोशी, पत्रकार मुकेश टर्रा लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो । २०७१ साल असोज २० गते घरबाट धनगढी आउने क्रममा डोटीको छतीवन गा बि स बडा न ५ कटपत्ते बाँझिलेक नजिकै भएको दुखद बस दुर्घटनामा पत्रकार शाही सहित २९ जनाको ज्यान गएको थियो ।

डोटी सरश्वती नगर २ धर भएका पत्रकार शाही धनगढी बाट प्रकासित हुने लेखाजोखा साप्ताहिकका प्रकासक, सम्पादक र काठमाण्डौँ बाट प्रकासित र्आिर्थक अभियान दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुखको रुपमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली