2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कर्णाली रिभर यातायात कैलालीको पुनः धिरज शााही अध्यक्षमा सर्बसम्मत चयन

पुस ३, कैलाली / कर्णाली रिभर यातायात व्यबसायी संघ कैलालीको पाँचौ साधारण सभा पुनः धिरज शााहीलाई सर्बसम्मत चयन गर्दै शुक्रबार लम्कीमा सम्पन्न भएको छ ।

ki

समितिको उपाध्यक्ष प्रसाशनमा जनकबहादुर शाही, उपाध्यक्ष उद्धारमा योगेश मल्ल, महासचिवमा गणेशराज ओली, कोषाध्यक्षमा जयरुप बुढा र सचिवमा चन्द्रप्रकाश आचार्यलाई चयन गरेको छ ।

१५ सदस्यीय कार्यसमितिको सदस्यमा बलबहादुर भण्डारी, जनक धामी, दिपक रावल, दुर्गादत्त जोशी, गणेशबहादुर बिष्ट, हेमराज जोशी, कृष्णप्रसाद जोशी, ज्ञानबहादुर भण्डारी र सुरेन्द्र पाण्डे सर्बसम्मत चयन भएको निर्वाचन समितिका संयोजक मयाराम धमलाले जानकारी दिनुभयो ।

kai

बिहिबारदेखी सुरु भएको पाँचौ साधारण सभा बन्द शत्र सकेर शुक्रबार निर्वाचन प्रकृयामा गएको थियो । शुक्रबार बिहान ८ बजे मतदातको नामावली प्रकाशन गरी १० बजे उमेद्बारी दर्ता गर्ने कार्यक्रम रहेको थियो ।

बिहान १० बजे देखी ११ बजे सम्म बिरुद्धमा कसैको पनि उमेद्बारी नपरेपछि १ बजे निर्वाचन मण्डलले दर्ता भएका उदेम्बारलाई सर्बसम्मतबाट बिजय घोषण गरेको निर्वाचन समितिका संयोजक धमलाले जानकारी दिनुभयो ।

सपथ ग्रहण गर्दै नवनिर्वाचत अध्यक्ष धिरजबहादुर शाहीले यातायात व्यबसायीलाई मर्यादीत बनाएर सबै व्यबसायीको हकहितलाई सधै तत्पर रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई