2026-06-28 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

महाकुम्भ मेलामा सिएमए संघले निशुल्क प्राथमिक उपचार शिविर संचालन गर्ने

पुष २७, अत्तरिया / गोदावरीधाम क्षेत्रमा माघ १ गते बाट लाग्ने सहस्त्र महाकुम्भ मेलामा निशुल्क प्राथमिक उपचार शिविर संचालन हुने भएको छ । नेपाल सिएमए संघको आयोजनामा निशुल्क प्राथमिक उपचार शिविर संचालन हुने भएको हो ।

मेला अवधिभर सञ्चालन हुने प्राथमिक उपचार शिविर कुण्ड आसपासको क्षेत्रमा संचालन हुने नेपाल सिएमए संघको केन्द्रिय अध्यक्ष गणेश साँउदले जानकारी दिनुभयो ।

हाँका अनुसार मेलामा कसैलाई चोटपटक लागेको खण्डमा प्राथमिक उपचारका साथै सामान्य रोगहरुको समेत निशुल्क औषधी समेत वितरण गरिने भएको छ ।

पहिलो पटक हुन लागेको महाकुम्भ मेलामा लाखौँ भक्तजनहरुको सहभागिता रहने भएकाले भिडका बेला हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै प्राथमिक उपचार शिविर संचालन गरिन लागिएको अध्यक्ष साँउदको भनाई छ । सिएमए संघले देशका बिभिन्न स्थानमा बिगत लामो समय देखि निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी