प्रकाश धौलाकोटी । पुस २५, तेह्रथुम । सक्रान्तिबजार उद्योग वाणिज्य संघ तेह्रथुमको अध्यक्षमा प्रेम पौडेल निर्वाचित भएका छन् । १७ सदस्यीय नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिन्तन बराल र कालुछिरिङ शेर्पा, महासचिवमा बलिराज ईङ्नाम, सचिवमा रामकुमार इङ्नाम र कोषाध्यक्षमा ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी । पुस २५, तेह्रथुम । सक्रान्तिबजार उद्योग वाणिज्य संघ तेह्रथुमको अध्यक्षमा प्रेम पौडेल निर्वाचित भएका छन् । १७ सदस्यीय नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिन्तन बराल र कालुछिरिङ शेर्पा, महासचिवमा बलिराज ईङ्नाम, सचिवमा रामकुमार इङ्नाम र कोषाध्यक्षमा ल"/>
2026-10-18 08:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सक्रान्तिबजार उद्योग वाणिज्य संघ तेह्रथुमको अध्यक्षमा प्रेम पौडेल निर्वाचित

प्रकाश धौलाकोटी । पुस २५, तेह्रथुम । सक्रान्तिबजार उद्योग वाणिज्य संघ तेह्रथुमको अध्यक्षमा प्रेम पौडेल निर्वाचित भएका छन् । १७ सदस्यीय नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिन्तन बराल र कालुछिरिङ शेर्पा, महासचिवमा बलिराज ईङ्नाम, सचिवमा रामकुमार इङ्नाम र कोषाध्यक्षमा लक्ष्मी कार्की चयन भएका छन् ।


लामो समयदेखि नेतृत्व परिवर्तनकालागि विवाद हुदै आएको संघको शुक्रबार सम्पन्न तेस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । नेतृत्वमा दाबी गर्दै आएको नेपाली कांग्रेससँग सहमतिको प्रयास गरेपनि सहमति नभएपछि आफुहरुको एमाले, एमाओवादी,नेकपा माओवादी र संघीय लिम्बुवान पार्टीको संयुक्त प्यानलबाट नयाँ कार्यसमिति निर्वाचित गरिएको नयाँ कार्यसमितिका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । यता नेपाली कांग्रेससम्बन्द्ध व्यवसायीहरुले भने पुर्वसहमति तोडेर अघि बढेकाले आफुहरुले अधिवेशन बहिष्कार गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु