२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

क्यास्पीयन कपमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी

२०७२, ७ फाल्गुन शुक्रबार १३:५७

फागुन ७, धनगढी । धनगढीमा भईरहेको क्यास्पीयन कपमा शुक्रवारका खेलहरुमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी भएका छन ।

शुक्रवार भएको पहिलो खेलमा पायोनीयर्सले मालीका स्कुललाई ३५ रनले पराजीत गरेको छ । टस जितेर व्याटीङ गरेको पायोनीयर्सले निर्धारीत १२ ओभरमा ६ विकेटको क्षतीमा ८९ रन बनायो । ९० रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको मालीका १० दशमलव २ ओभरमा ५४ रनमा समेटीयो ।

शुक्रवार नै भएको दोश्रो खेलमा क्यास्पीयन एकेडेमी विजयी भएको छ । टस जितेर व्याटीङ गरेको क्यास्पीनले १२ ओभरमा ७ विकेट गुमाउदै ८७ रन बनायो । ८८ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ग्ली एकेडेमी ७७ रनमा समेटीएपछि क्यास्पीयन १० रनले विजयी भएको हो ।

शुक्रवार नै भएको तेश्रो तथा अन्तीम खेलमा फारवेष्टले सत्यवती अत्तरीयालाई ५३ रनको फराकीलो अन्तरले पराजीत गरेको छ । पहिले ब्याटीङ गरेको फारवेष्टले १२ ओभरमा ७ विकेटको क्षतीमा १ सय ७ रन बनायो । सतयवती ५४ रनमा समेटीएपछि फारवेष्टले सहज जित हात पारेको हो । -सीताराम ओझाको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता