९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

त्रिभुवन उच्च मावि वोराडाडीको ५६ औं वार्षिकत्सव सम्पन्न

८ फाल्गुन २०७२, शनिबार ०५:३८

फागुन ८, धनगढी । 

सागमा कास्यपदक विजेतालाइ सम्मान
त्रिभुवन उच्च मावि वोराडाडीको ५६ औं वार्षिकत्सव कार्यक्रम शुक्रवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अम्मर वहादुर विष्टको सभापतित्वमा भएको सो कार्यक्रममा कैलाली वहुमुखि क्यामपसका प्रमुख सुरेन्द्र चन्द प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमा विद्यालयका प्रार्चाय सिताराम अवस्थिले विद्यालयको वार्षिक आय व्याय विवरण प्रस्तुत गर्नुभएको थियो । सोहि अवसरमा हालै भारतमा समपन्न साग खेलकुद प्रतियोगीतामा कास्यपदक विजेता पुर्व विद्यार्थि हेमराज पनेरु र ललिता विष्टलाइ सम्मान गरीएको थियो । त्यस्तै एस एलसी र कक्षा १२ मा सर्वोतकृष्ट नतिजा ल्याउन सफल राम सुरेश राना र रञ्जु पोखरेललाइ नगद प्रमाणपत्र सहित सम्मान गरीयो ।

अविभावक तर्फवाट हर्जित नाथ र खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दे व्यावस्थापन समितीका सदस्य दिपेन्द्र सिंहलाइ पनि सम्मान गरीएको थियो । कार्यक्रममा विशिष्ट अतिथि ऐश्वर्य वहुमुखि क्याम्पसका पार्चाय धर्मदेव भट्ट, शैक्षिक तालिम केन्द्र धनगढीका प्रमुख चेतराज पन्त लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन विद्यालयका शिक्षक नवराज ओझाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो