२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा ५१ जना नेपाली मानव तस्करको नाम सार्वजनिक (को-को परे ?)

१९ भाद्र २०७४, सोमबार १५:१५

भदौ १९, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले ५१ जना नेपाली मानव तस्करको नाम सार्वजनिक गरेको छ । 

नेपालीहरुलाई विभिन्न लोभ देखाएर झुक्याई पर्यटक भिषामा युएई ल्याउने अनि जागिर लगाई मोटो रकम अशुल्ने तथा युएईमा काम खोजिदिए बापत पैसा अशुल्नेहरु सहित बिभिन्न आरोप लागेकाहरुलाई सार्वजनिक गरिएको हो । एजेन्टले युएई लगेर भिषा म्याद समाप्त हुँदा पनि देश नफर्काउने र काम पनि नखोजिदिने लगायतका समस्याहरू बढ्दै गएका छन् । त्यस्तै महिलाहरूलाई भिजिट वा कामदार भिषामा लगेर घरेलु कामदारका रूपमा काम गराउने गरिएको छ ।

अवैधानिक रुपमा नेपाली कामदार ओसारपसार गर्ने गरेका ५१ जना एजेन्टहरुको नाम नेपाली दूतावासले सार्वजनिक गरेको छ । दुतावासले नेपाली कामदारको शोषण र तस्करी गरेको आरोप लागेका दलाल, मानवतस्कर, म्यानपावर र ट्राभल एजेन्सीको नाम सार्वजनिक गरेको छ । 

युएई दूतावासमा समस्यामा परेकाहरुले धेरै मुद्दा समेत दायर गरेका छन् भने दुतावासले समस्यामा परेकाहरुलाई बिभिन्न प्रक्रिया पुरा गरि नेपाल फर्काउदै पनि आएको छ । 

दुतावासले अवैधानिक मानव तस्करीमा संलग्नहरु ५१ जनाको सूची सार्वजनिक गरेको छ ।

को-को परे तस्करको नामावलीमा ? 

1. राजीव मल्ल (0522250993, 046093840)

2. केशव अधिकारी (0526490929)

3. रेणु शिवाकोटी शाह तेली ((0501942756)

4. इश्वर श्रेष्ठ (0563172696)

5. टंक सुवेदी, क्यापिटल रिक्रुटमेन्ट सर्विस लि. (0561913686)

6. सुनिल थापा , AI Bayara Co. (0563754956)

7. राकेश खडायत (0557357170, 0555400924)

8. कुवेर रानाभाट (0524522317, 0568297367)

9. विवेक श्रेष्ठ/सुभाष श्रेष्ठ (अन्नपूर्ण ट्राभल, नेपाल)

१०. हरिशरण दाम, Victory Manpower 

११. पुस्कर कार्की (0555127245)

१२. देवेन्द्र गौतम 

१३. भक्तिराम कोइराला, Sweet Technical Services, (0565024228 / 0528476115)

१४. राजकुमार लामा (054202351, 0554214820)

१५. भिम बहादुर सुनार (9818174007)

१६. रामकृष्ण थापामगर / रामेश कुमार – धादिङ्ग (0547331138, 974552983412)

१७. प्रविण नरसिंह राना (Pandora Incorporation Pvt. Ltd)

१८. पिताम्बर पराजुली (0564899548)

१९. प्रजिल पराजुली (0564700118)

२०. साजन पाण्डे (0506449633)

२१. प्रताप लिम्बु (0509668241)

२२. इसराफुल शाह, उम्-अल-क्वीन, (0543853562)

२३. लक्ष्मण परियार (0563754053)

२४. रोजन (सुब्बा) मगर (0528355399)

२५. नर बहादुर (निसान) घले (0561346464)

२६. सोनाम लामा, सिन्धुपाल्चोक (9823134557)

२७. नविन भट्टराई (00919910754209)

२८. राजकुमार लिम्बु 

२९. श्याम लामा, काठमाडौँ 

३०. 30. निमा शेर्पा (9810031753)

31. कृष्ण बहादुर गुरुङ, झापा 

32. हर्के तामाङ, प्रेम खड्का, विष्णु तामाङ, काठमाडौँ 

33. रमा तामांग (9819324027)

34. इसान खत्री, रामेछाप 

35. शुस्मा श्रेष्ठ, अजमान (0566750412)

36. विना खरेल, मोरङ (9813913378)

37. हेमकुमारी वि.क, झापा (9847716912)

38. कमला तामांग, झापा (9806574348)

39. रतन लिम्बु / कल्पना राई 

40. कर्पु तामाङ, सिन्धुपाल्चोक 

41. मास्टर थिंग / भिम थिंग (9817292008, 9817267121)

42. भिम तामाङ, मकवानपुर 

43. निमा शेर्पा, इलाम 

44. बाबुराम लामा (9840298031)

45. लक्ष्मी शेर्पा (9814083109)

46. जिमी गुरुङ, काठमाडौँ (9813338995)

47. साइला तामांग, सुजन भण्डारी 

48. विष्णु परियार, बुटवल 

49. रोजन मगर (सुब्बा) (0528355399)\

50. रानी राई, दमक, डिल्लीमान तामाङ (काठमाडौँ)

51. कला राई (9849255543)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान