२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

क्यास्पीयन कपमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी

२०७२, ८ फाल्गुन शनिबार ०५:४०

फागुन ८, धनगढी । धनगढीमा भईरहेको क्यास्पीयन कपमा शुक्रवारका खेलहरुमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी भएका छन । शुक्रवार भएको पहिलो खेलमा पायोनीयर्सले मालीका स्कुललाई ३५ रनले पराजीत गरेको छ । टस जितेर व्याटीङ गरेको पायोनीयर्सले निर्धारीत १२ ओभरमा ६ विकेटको क्षतीमा ८९ रन बनायो । ९० रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको मालीका १० दशमलव २ ओभरमा ५४ रनमा समेटीयो ।

शुक्रवार नै भएको दोश्रो खेलमा क्यास्पीयन एकेडेमी विजयी भएको छ । टस जितेर व्याटीङ गरेको क्यास्पीनले १२ ओभरमा ७ विकेट गुमाउदै ८७ रन बनायो । ८८ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ग्ली एकेडेमी ७७ रनमा समेटीएपछि क्यास्पीयन १० रनले विजयी भएको हो ।

शुक्रवार नै भएको तेश्रो तथा अन्तीम खेलमा फारवेष्टले सत्यवती अत्तरीयालाई ५३ रनको फराकीलो अन्तरले पराजीत गरेको छ । पहिले ब्याटीङ गरेको फारवेष्टले १२ ओभरमा ७ विकेटको क्षतीमा १ सय ७ रन बनायो । सतयवती ५४ रनमा समेटीएपछि फारवेष्टले सहज जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल