2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिमका ८ जिल्लामा दलीत-गैरदलीत एकता र्याली सम्पन्न

haami yak hau 3चैत ८, कैलाली । जातीय विभेद उन्मूलनका लागी वकिलहरुको राष्ट्रिय अभियान ल्यानकाउ नेपालले सुदूरपश्चिमका ८ जिल्ला आयोजना “हामी एक हौं” भन्ने नाराका साथ दलित गैर दलित एकता र्याली सम्पन्न भएको छ ।

haami yak hau

५१ औं अन्तर्राष्ट्रिय जातीय एवं रंगभेद विरुद्ध दिवश २१ मार्च को अवसरमा अछाम, बझाङ्ग, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, वैतडी र कैलालीमा उक्त र्याली आयोजना गरिएको हो ।

haaami yak hau

सरकारी गैर सरकारी निकाय र स्थानीयको ठुलो सहभागीता रहेको उक्त ¥यालीहरुमा डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी नायब प्रहरी उपरिक्षक शुसिल सिंह राठोर, स्थानीय विकास अधिकारी सहदेव रायमाझी, महिला विकास अधिकारी विष्णु माया पौडेलको सहभागीता रहेको थियो ।

haaami yak hau 4

यसैगरी कैलाली, बझाङ्ग,बैतडी, अछाम, बाजुरा र डोटीमा पनि ठुलो संख्यामा दलित गैरदलित समुदायका व्यक्तिले जातीय विभेद विरुद्धको लागी ऐक्वद्धता जनाएका थिए ।

“मानिसको जात मानिस नै हो
उसको कुनै जात हुँदैन
मानिसको स्थान मुटुभित्र हुन्छ
त्यसैले मानिस अछुत हुँदैन ”

भन्दै सर्वसाधारणले नगर परिक्रमा गरेका थिए । दलितको समस्या दलितको मात्र नभएर राष्ट्रिय समस्या भएकोले यसको अन्त्यका लागि सवै नेपालीको संलग्नता आवश्यक भएको ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई