2026-06-30 03:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा जीप दुर्घटना, १ को मृत्यु, ११ जना घाईते

बैशाख ३, कैलाली । कैलालीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । साथै दुर्घटना बाट ११ जना घाईते भएका छन् । घोडाघोडी नगरपालिका–१३ डोके बजारमा सो दुर्घटना भएको हो ।

सुखड देखि पहलमापुरका लागि छुटेको से १ ज ४३० नम्बरको जीप गएराति दुर्घटना हुँदा घोडाघोडी नगरपालिका–१ का १७ वर्षीय प्रकाश वडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरिक्षक नृपबहादुर शाहले जानकारी दिए ।

घाइते मध्ये एकजनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुको घोडाघोडी नगरपालिका–१ स्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । चालकले मादक पदार्थ सेवन गरेकोले गाडी अनियन्त्रित भएर दुघर्टना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु