३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ऋण चुक्ता गर्न नसकेपछि धनुषा सिमेन्ट उद्योग लिलामीमा

१६ असार २०८२, सोमबार १४:२४

काठमाडौँ । ऋण चुक्ता गर्न नसकेपछि धनुषा सिमेन्ट उद्योग लिलामीमा गएको छ। व्यवसायीद्वय श्याम सुन्दर अग्रवाल र प्रमोदराज अग्रवालले सञ्चालन गर्दै आएको धनुषा सिमेन्ट उद्योगले कुमारी बैंकबाट लिएको ऋण चुक्ता गर्न नसकेपछि लिलामीमा गएको हो।

कुमारी बैंकले सञ्चालकद्वय सँगै जमानीकर्ताको तीन पुस्ते विवरण सार्वजनिक गर्दै ऋण चुक्ता गर्न बोलएको थियो। माघ ७ गते बैंकले ३५ दिने सूचना जारी गर्दै ऋण तिर्न भने पनि चुक्ता गर्न नआएपछि बैंकले कम्पनीको नाममा रहेको सम्पत्ति लिलामीमा राखेको हो।

उद्योगले उक्त समयमा ऋण चुक्ता गर्न नआएपछि बैंकले पुन दोस्रो पटक सूचना निकाल्दै उद्योगको नाममा रहेको सम्पूर्ण जग्गा एकैपटक लिलामीमा चढाएको छ।

बैंकले असार १५ गतेसम्म लिलामीमा खरिद गर्न भनेको थियो। उद्योग विभागमा २०७५ सालमा दर्ता भई सञ्चालनमा आएको धनुषा सिमेन्ट इन्ड्रस्टिज प्रालिको स्वामित्वमा रहेका सम्पत्ति लिलाम गरेर बैंकले ऋण असुली गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट