नन्दराम जैशी/भदौ २१, जुम्ला । जुम्लाका पत्रकार र प्रशासनबिच आगामि दिनमा नियमित मासिक छलफल हुने भएको छ । 

जिल्लाको तत्काल समसामायिक बिषयबस्तुमा आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ २१, जुम्ला । जुम्लाका पत्रकार र प्रशासनबिच आगामि दिनमा नियमित मासिक छलफल हुने भएको छ । 

जिल्लाको तत्काल समसामायिक बिषयबस्तुमा आ"/>

2026-10-15 02:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका पत्रकार र प्रशासनबिच नियमित छलफल हुने


नन्दराम जैशी/भदौ २१, जुम्ला । जुम्लाका पत्रकार र प्रशासनबिच आगामि दिनमा नियमित मासिक छलफल हुने भएको छ । 

जिल्लाको तत्काल समसामायिक बिषयबस्तुमा आधारीत भएर आगामि दिनमा जुम्लाका पत्रकार र जिल्ला प्रशासनबिच छलफल हुने भएको हो । छलफलमा जिल्लाको तत्कालीन अवस्था र महत्वपुर्ण बिषयबस्तुमा समिक्षा गरी जिल्लाको सुशासन र विकासमा अघि बढ्न सहज हुने भएको छ । 

जुम्लामा ३९ औ सिडियोको रुपमा आउनुभएका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जुम्लाका पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै हरेक महिनाको २ गते जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुसँग छलफल गर्ने घोषणा गर्नुभएको छ । परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाको कुनै पनि क्षेत्रमा जनताको हित विपरित हुने गलत निर्णयमा एकाधिकार हुन नदिने बताउनुभयो । 

डिएसपि तपन कुमार दाहालले जिल्लाको शान्ती सुरक्षामा कुनै पनि कमि आउन नदिने बताउनुभएको छ । लागु औषध दुब्र्यशनी, ट्राफिक नियम उलंग्घन गर्ने, चोरी डकैति, गुण्डागर्दि, मानव ओसारपसार, बेचबिखन र यौन धन्दामा संलग्न हुने जो सुकैलाइ प्रहरीले नछोड्ने उहाको भनाइ छ । 

परिचयात्माक कार्यक्रममा सहभागि जुम्लाका पत्रकारहरुले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सरसफाइ ब्यवस्थापन गर्न, कर्मचारीहर नियमित स्वास्थ्य संस्था बस्न र अन्य सरकारी कर्मचारीहरुले समयपालना तथा नियमिततालाइ ध्यान दिन जुम्लाका पत्रकारहरु्रले ध्यानाकर्षण गराएका छन् ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता