२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

गर्मी बढेसंगै कैलालीमा आँखा रोगीहरुको संख्यामा बृद्धि

१६ बैशाख २०७३, बिहीबार ०४:३१

बैशाख १६,कैलाली । गर्मी बढेसंगै कैलालीमा आंखा रोगीहरुको संख्यामा बृद्धि भइरहेको छ । चिसो मौसममा फाटफुट रुपमा मात्रै देखा पर्ने आंखाका रोगी गर्मीसंगै बढ्न थालेको चिकित्सिकहरु बताएका छन् ।

अहिले आंखा अस्पतालमा दैनिक १० देखि १५ जना विरामीहरु आँखा चेकचांज गराउन आउने गरेको आंखा अस्पताल स्रोतले जनाएको छ । गर्मी याममा प्राय आंखा रातो हुने, आंखामा चिप्रा आउने, उज्यालोमा हेर्न समस्या हुने, आंखा चिलाउने समस्या बढ्ने गरेको चिकित्सकहरुले बताएका छन् । गर्मी मौसममा धुलो र धुवां बढी हुने तथा रुखमा फुल फुलेर झर्ने हुनाले पनि आंखामा बढि एलर्जीको समस्या हुने गर्छ । त्यस्तै गर्मी याममा अधिक समय कम्प्युटरमा बस्न नहुने पनि चिकित्सकको सुझाब छ । गर्मीयाममा प्रदुषित बातावरणमा नजान र हरियो सागपात तथा भिटामिन ए पाइने फलफुल बढि सेवन गर्न पनि चिकित्सकहरुको सल्लाह छ ।
चिकित्सकहरुले गर्मी याममा बढी समय कम्प्युटर चलाउनु पर्दा वा टेलीभिजन हेर्नु पर्दा केहि बेर आंखालाई आराम दिनुपर्ने र विचविचमा चिसो पानीले आंखामुख धुन सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा