भदौ २१, जुम्ला । निजामति कर्मचारी सेवा दिवसको अवसरमा जुम्लाका सरकारी कर्मचारीले बजार सरसफाइ गरेका छन् । 

दिवसको पुर्वसध्यमा बुधबार (आज) बिहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २१, जुम्ला । निजामति कर्मचारी सेवा दिवसको अवसरमा जुम्लाका सरकारी कर्मचारीले बजार सरसफाइ गरेका छन् । 

दिवसको पुर्वसध्यमा बुधबार (आज) बिहा"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका सरकारी कर्मचारीले बजार सरसफाइ गरे

२०७४, २१ भाद्र बुधबार १२:३१


भदौ २१, जुम्ला । निजामति कर्मचारी सेवा दिवसको अवसरमा जुम्लाका सरकारी कर्मचारीले बजार सरसफाइ गरेका छन् । 

दिवसको पुर्वसध्यमा बुधबार (आज) बिहान सरकारी कर्मचारीले जुम्ला बजार सरसफाइ गरेका हुन् । जिल्ला प्रशासन कार्यालयदेखि कृष्णमन्दीर हुदै जिप्रकासम्मको सडक सरसफाइ गरीएको छ । 

जुम्लमा हरेक बर्ष निजामति कर्मचारी सेवा दिवसको अवसरमा सरसफाइ गर्ने गरीएको छ । सुन्दर नगर निर्माण र आफ्नो स्वास्थ्यको लागि ब्यक्तिगत मात्र नभइ बातावरणिय सरसफाई पनि त्यत्तिकै आवाश्यक छ, भन्ने सन्देश दिन बजार सरसफाइ गरीएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताउनुभयो । 


जुम्ला बजारका ब्यापारीहरुले ब्यापारबाट निस्केको फोहोरमैला जथाभावि बजारमा फाल्ने गरेका छन् । कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न नगरपालिकाले अन्ुरोध गरेपनि ब्यापारीहरुले वास्था गरेका छैनन् । 

सडकका पेटिमा समेत ब्यापारीक सामान राखेर दुर्घटनाको जोखिम बढाइ रहेका छन् । आधिकारीक ट्रेड युनियन जिल्ला कर्मचारी समिति जुम्लाको आयोजनामा भएको बजार सरसफाई कार्यक्रममा बोल्दै ट्रेड युनियन जुम्लाका एमराज कार्किले स्थानिय र ब्यापारीहरुले नबुझेर भन्दा बुझेर बुझ पचाएका कारण बजारमा फोहोर बढ्दै गएको बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित