2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कानुनी प्रक्रिया झण्डटिलो भईदिदा कैलालिका पिडितहरुलाई चुनौती थपिदै

बैशाख १८, कैलाली । अदालतबाट क्षतिपूर्ती भराउने गरि फैसला भएका मुद्धाहरुबाट पिडितहरुले अझै पनि क्षतिपूर्ती पाउन सकेका छैनन् ।

जिल्ला अदालत कैलालीले दिएको तथ्यांक अनुसार अदालतबाट १२ वटा सो विषयमा फैसला भएका मुद्धाहरु रहेका छन् तर, अझै पनि पिडितहरुले क्षतिपुर्ती नपाएको जनाईएको हो । जवरजस्ती करणी मुद्धामा पिडितको मानसिक तथा शाररिक क्षति भएवापत प्रदान गरिने सेवा अन्र्तगत अदालतबाट फैसला भएपश्चात पिडितहरुलाई अदालतबाट क्षतिपूर्ती भराउने व्यवस्था गरिएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले बताउनुभयो ।

ओरेक नेपाल र दलित महिला अधिकार मञ्चको संयूक्त आयोजनामा भएको बलात्कार र मानव वेचविखन विरुद्ध भएका अदालतको फैसला कार्यान्वयन र पाउनु पर्ने क्षतीको अवस्थाका विषयक संवाद कार्यक्रममा उहाले कार्यपत्र प्रस्तुत गर्दै सो कुराको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई