2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जनताका चाहना अनुसार संविधान परिमार्जन गर्न सकिने: मन्त्री ढकाल

बैशाख १८, कैलाली । शान्ति तथा पुनर्निनिर्माण मन्त्री एकनाथ ढकालले जनताका चाहाना अनुसार संविधान परिमार्जन गर्न सकिने बताउनुभएको छ ।

स्थानिय शान्ती समिती कैलालीले आज आयोजना गरेको उत्कृष्ट गाविस तथा नगरपालिका स्तरीय शान्ती समितीलाई सम्मान कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो । असन्तुष्ट पक्षका मागहरु वार्ता र संवादबाटै पुरा गर्न सकिने भन्दै मन्त्री ढकालले चित्त नबुझेको वाहाना संविधान नै च्यात्छु भन्नु कर्तसंगत नभएको बताउनुभयो । नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष समेत रहनु भएका मन्त्रि ढकालले दन्द्धकालका गम्भिर घटनाहरुलाई सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने बताउनु भएको छ ।

उँहाले दुईटा आयोग मार्फत उजुरी संकलनको काम भईरहेको भन्दै पिडितलाई दिलाउन सरकार तत्पर रहेको दावी गर्नुभयो । यसैबिच स्थानिय शान्ती समिती कैलालीले उत्कृष्ट गाविस तथा नगरपालिका स्तरीय शान्ती समितीलाई सम्मान गरेको छ । समितीले धनगढी उपमहानगरपालिका स्तरिय शान्ती समिती र पथरैया गाविस स्तरिय शान्ती समितीलाई सम्मानित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई