2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

होम एण्ड अवे क्रिकेट प्रतियोगिता खेल्न डिसिएको टोली काठमाण्डौ प्रस्थान

बैशाख १८, धनगढी | धनगढी क्रिकेट एकेडेमी (डिसिए) र नेशनल क्रिकेट स्कुल (एनसिएस) बिच अघिल्लो फाल्गुन देखि सुरु भएको होम एण्ड अवे क्रिकेट प्रतियोगिता अन्तर्गत अबे खेल खेल्न डिसिए काठमाण्डौ गएको छ ।

धनगढी क्रिकेट एकेडेमीले आफ्नो १७ बर्ष मुनिको टोलीलाई आज काठमाण्डौका लागि विदाई गरेको हो । टोलीको विदाई गर्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले नेपाली घरेलु क्रिकेटलाई अझ मजबुद बनाउँन आफुहरुले होम एण्ड अवेको कन्सेष्ट ल्याएको बताउनुभयो । बैशाख २० गते सुरु हुने सिरिजमा दुई वटा दुईदिवसिय र ३–३ वटा एकदिवसिय र टी ट्वान्टी फम्र्याटका खेलहरु हुने एनसिएसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई