2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको रुपाकोट एफएममा आगलागि

चिसाङ शेर्पा/भदौ २२, खोटाङ । खोटाङको सदरमुकाममा रहेको रुपाकोट सामुदायीक एफएमको स्टुडियोमा बिहिबार बिहान आगलागि भएको छ । 

सदरमुकाम दिक्तेल बजारमा रहेको रेडियोको अपलिङ्क स्टुडियोको ब्याकअप कोठामा बिहान साँढे आठबजे आगलागि हुंदा ब्याकअप कोठामा रहेको सोलार कन्टोलर एक थान, १४ वटा मध्ये एक थान ब्याट्रि र ब्याकअप ईन्भटर १ थान डढेर पूर्णरुपमा जल्दा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको रेडियोका स्टेशन मेनेजर सूर्य तामाङले बताए ।

रेडियो भाडामा रहेको घरमा भएकोले घर धनि नमराज श्रेष्ठले कोठा भित्र धुवाँ आउँदै गरेको देखे पछि उक्त कोठाको ढोका खोलेर पसि आगलागि सुरु हुंदै गर्दा आगो नियन्त्रणमा लिई ठूलो क्षति हुनबाट श्रेष्ठले जोगाएको मेनेजर तामाङको भनाई रहेको छ । आगलागि बिद्युत सट भएर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई