२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका ढक बहादुरकी श्रीमतीको पनि मृत्यु

२६ भाद्र २०७४, सोमबार ०३:१२

शंकर केसी/भदौ २६, दाङ । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका दाङ शान्तिनगरका ढक बहादुर केसीकी श्रीमतीको पनि सोमबार मृत्यु भएको छ ।

श्रीमान संगै आइतबार शम्शेरगञ्जमा दुर्घटनामा परेर गम्भीर घाइते भएकी सिता केसीको आज विहान ४ बजेतीर उपचारको क्रममा भारतको लखनौमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

सिता केसी शान्तिनगर ३ स्थीत विपि उमावि वयालेकी पूर्व विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष समेत हुन् । शोकमा आज एक दिन विद्यालय बन्द हुने भएको छ ।

नेपालगञ्जबाट दाङ तर्फ भे ५ प ४२४ नम्बरको मोटरसाइकलमा आउदै गर्दा ढक बहादुरलाइ ना ४ ख ५६५३ नम्बरको बसले शम्शेरगञ्जमा ठक्कर दिएको थियो । गाडी र चालक प्रहरी नियन्त्रण रहेको बताइएको छ ।

मृतक श्रीमान श्रीमतीको शव भेरि अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर आजै दाङ ल्याउने तयारि रहेको त्यहाँबाट पत्रकार निराश पाण्डेले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने