चिसाङ शेर्पा/भदौ २८, खोटाङ । गत साउन २६ विहीवारदेखी २९ आईतवारसम्मको डुबानवाट विस्थापित भएका तराईका विभिन्न स्थानका वाढी पिडितहरुलाई पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले ३ लाख ९६ हजार ११ जापानी येन आर्थिक सहयोग गरेको छ । 

तराईका २६ जिल्लामा बाढिका कारण ठुलो धनज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा/भदौ २८, खोटाङ । गत साउन २६ विहीवारदेखी २९ आईतवारसम्मको डुबानवाट विस्थापित भएका तराईका विभिन्न स्थानका वाढी पिडितहरुलाई पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले ३ लाख ९६ हजार ११ जापानी येन आर्थिक सहयोग गरेको छ । 

तराईका २६ जिल्लामा बाढिका कारण ठुलो धनज"/>

2026-08-27 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाढी पिडितलाई जापानवाट झन्डै चार लाख सहयोग

चिसाङ शेर्पा/भदौ २८, खोटाङ । गत साउन २६ विहीवारदेखी २९ आईतवारसम्मको डुबानवाट विस्थापित भएका तराईका विभिन्न स्थानका वाढी पिडितहरुलाई पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले ३ लाख ९६ हजार ११ जापानी येन आर्थिक सहयोग गरेको छ । 

तराईका २६ जिल्लामा बाढिका कारण ठुलो धनजनको क्षति पु¥र्याएपछि पूर्बी नेपाल बिकास सहकार्य केन्द्र जापानले आर्थिक सहयोग संकलन सुरु गरेको थियो । 

केन्द्रका सदस्यहहरु र जापानबासी नेपालीहरु गरी १०६ जना ब्यक्तिवाट उक्त  सहयोग रकम संकलन भएको थियो । 

प्रवासमा रहेका जापानवासीले सहयोग गरेको रकमलाई व्यवस्थित बनाउँन नेपालस्थित बिभिन्न संघसंस्थाहरु मार्फत वाढी पिडित जिल्लामा सहयोग बितरण गरिएको केन्द्रका अध्यक्ष शुभाष लोहनीले जानकारी दिनुभयो ।

अध्यक्ष लोहनीका अनुसार ८० हजार येन सुनसरी जिल्लाका लागि युवा बिकास मन्च, सुनसरी, ७० हजार येन HDNP (Help for Desperate and Needy People) मार्फत सप्तरी, नारी बिकास मन्चको माध्यमवाट मोरङलाई ८० हजार येन र झापा जिल्लालाई नेपाल रेडक्रस सोसाइटी मार्फत ८० हजार गरी ३ लाख १० हजार जापनी येन हस्तानतरण गरिएको बताए । 

केन्द्रले मंगलबार टोकियोमा पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अब संकलित रकममध्ये ८६ हजार ११ येन बाँकी रहेको र त्यसलाई वाढी पिडितहरुको दिर्घकालिन पुनस्र्थापनाका लागि वितरण गरिने छ ।

यसैविच, पुर्वी नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष शुभाष लोहनीले दशै तिहारपछि पत्रकार महासंघ शाखा खोटाङ र मोरङका लागि एक÷एक थान कम्प्युटर प्रदान गर्ने वताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक