प्रभात सुवेदी । भदौ २९, बर्दिया । 

उपभोक्ताहरुको हक अधिकारको रक्षा र संरक्षणको अभियानमा समर्पित भएकोमा बर्दियाली उपभोक्ता अभियान्ता तथा राष्ट्रिय उपभोक्ता मञ्च बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना सम्मानित हुनुभएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदौ २९, बर्दिया । 

उपभोक्ताहरुको हक अधिकारको रक्षा र संरक्षणको अभियानमा समर्पित भएकोमा बर्दियाली उपभोक्ता अभियान्ता तथा राष्ट्रिय उपभोक्ता मञ्च बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना सम्मानित हुनुभएको छ"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाली अभियान्ता सम्मानित

२९ भाद्र २०७४, बिहीबार ०२:४७

प्रभात सुवेदी । भदौ २९, बर्दिया । 

उपभोक्ताहरुको हक अधिकारको रक्षा र संरक्षणको अभियानमा समर्पित भएकोमा बर्दियाली उपभोक्ता अभियान्ता तथा राष्ट्रिय उपभोक्ता मञ्च बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना सम्मानित हुनुभएको छ ।


राष्ट्रिय उपभोक्ता मञ्चको बार्हौं स्थापना दिवसको सन्दर्भ पारेर काठमाडौंमा अायोजित विशेष कार्यक्रममा बुधबार वहाँलाई सम्मानित गरिएको हो । 

सर्वसाधारण उपभोक्ताहरुको अधिकारको विषयमा केन्द्रत रही उभपोक्ताहरुलाई जागृत बनाउने, सचेतना जगाउने तथा आवाज उठाउने कार्य गर्दै उपभोक्ता हित संरक्षण कार्यमा अनवरत काम गरेकोमा यस कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा निरन्तर यस क्षेत्रमा कार्य गर्ने अपेक्षा गर्दे कदर गरिएको हो । 

कदर–पत्र आपूर्ति मन्त्री शिवकुमार मण्डलले प्रदान गर्नुभएको हो । वहाँ लगायत सञ्चारकर्मी राजु चौधरी, उज्यालो नेटवर्क प्रा.लि., नीना श्रेष्ठ, कृषि विभागमा महानिर्देशक डिल्लीराम शर्मा, आपूर्ती मन्त्रालयका उर्मिला के.सी., एशियन थाइ फुड्का सविन श्रेष्ठ समेत सम्मानित हुनुभएको छ ।

सम्मानित बर्दियाली अभियान्ता विष्णु तिमिल्सिनालाई साझा सबाल बर्दिया परिवार हार्दिक बधाईं व्यक्त गर्दछ ।  




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह