माछापुच्छ्रे लायन्सलाई पाँच विकेटले हराउदै पर्वत टाइटन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामाको फाइनलमा पुगेको छ| पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा आज सम्पन्न भएको दोस्रो qualifi"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माछापुच्छ्रे लायन्सलाई पाँच विकेटले हराउदै पर्वत टाइटन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामाको फाइनलमा पुगेको छ| पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा आज सम्पन्न भएको दोस्रो qualifi"/>
२०८३, १७ जेष्ठ आईतवार
खेलकुद

पर्वत टाइटन्स माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा

२०७४, २९ भाद्र बिहीबार १२:०७

माछापुच्छ्रे लायन्सलाई पाँच विकेटले हराउदै पर्वत टाइटन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामाको फाइनलमा पुगेको छ| पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा आज सम्पन्न भएको दोस्रो qualifier खेलमा माछापुच्छ्रे लायन्सले टस जितेर ब्याटिङ रोजेको थियो |

निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 118 रन बनाएको माछापुच्छ्रे लायन्सको लागि कप्तान दिपेश खत्री 40 रन तथा महेश रेग्मि रनको पारी खेलेका थिए |यसैगरी पर्वत टाइटन्सका राजु तामाङ र सान्तान पौडेलले एक एक विकेट लिएका थिए |

119 रनको लक्ष्य पाएको पर्वत टाइटन्सले 18 ओभरको समाप्तीमा 5 विकेट गुमाउदै 121 बनाउँदै फाइनलको यात्रा तय गरौं | पर्वत टाइटन्सको लागि साहिल कार्किले ३१(२७), पारस लामिछानेले 27 (24), अनिश जिशिले 17(7), दिपेन रायमाझीले 10, अगेंद्र छन्त्यालले 10 रन बनाएका थिए | सुरुआतदेखि नै आक्रमक पारी खेलेको पर्वत टाइटन्सले 18 ओभरमाको समाप्तीमा जित हासिल गर्यो | उत्कृष्ट ब्याटिङ गरेका साहिल कार्कि म्यान अफ द म्याच घोषित भए | पर्वत टाइटन्सले लायन्स क्लव अफ पोखरा डाउन टाउन संग भदौ 31 गते शनिबार फाइनल खेल्नेछ |

माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा जारी लिगमा ६ टोलिको सहभागिता रहेको छ । विजेताले ३ लाख पुरस्कार पाउने छन् । उपविजेताले १ लाख पचास हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १०–१० हजार पाउने छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी