भदौ २९, काठमाडौं | बैदेशिक रोजगारीको ठगि आजको समस्या होइन,  दशक अघिदेखि निरन्तर हुँदै आएको छ । आज भन्दा ९ बर्ष अघि २०६५ बैशाख २५ गते ४ जना नेपालीसँग ६/६ लाख लिएर थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौं | बैदेशिक रोजगारीको ठगि आजको समस्या होइन,  दशक अघिदेखि निरन्तर हुँदै आएको छ । आज भन्दा ९ बर्ष अघि २०६५ बैशाख २५ गते ४ जना नेपालीसँग ६/६ लाख लिएर थ"/>
2026-09-03 08:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन पठाउन भन्दै ४ जनालाई थाइल्यान्डमा अलपत्र पार्ने ६८ वर्षीय बृद्ध पक्राउ

भदौ २९, काठमाडौं | बैदेशिक रोजगारीको ठगि आजको समस्या होइन,  दशक अघिदेखि निरन्तर हुँदै आएको छ । आज भन्दा ९ बर्ष अघि २०६५ बैशाख २५ गते ४ जना नेपालीसँग ६/६ लाख लिएर थाइल्यान्डमा अलपत्र पार्ने ६८ वर्षीय बृद्ध पक्राउ परेका छन्  । 

उनि वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी हुन् । काठमाडौं महानगरपालिका–१ नक्शाल बस्ने ६८ वर्षीय प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुन्धाराबाट बुधबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगीका २ वटा मुद्दामा डंगोललाई ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा हालसम्म फरार रहेका थिए ।

प्रतिवादी डंगोल समेतले सिन्धुलीको कमलामाई नगरपालिका बस्ने राजकुमार घिसिङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि युक्रेन पठाइदिन्छु भनी २०६५ बैशाख २५ गते जनही ६ लाख रुपैया लिई थाईल्याण्डसम्म पुर्याई अलपत्र छोडी वैदेशिक रोजगार ऐन २०६४ को विपरित कसूर गरेका थिए ।

डंगोललाई फैसला कार्यान्वयनको लागि बिहीबार ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ