२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनेता पलको व्रतबन्ध र विवाह एकैदिन हुने

२०८२, २९ श्रावण बुधबार १५:२३

काठमाडौँ | अभिनेता पल शाहलाई यतिबेला ‘मोहर’को चटारो छ । सकारात्मक समीक्षा प्राप्त गरेको यो फिल्मले ३ दिनमा घरेलु बक्सअफिसमा १ करोडको आँकडा पार गरेको छ ।

फिल्म प्रवर्धनको सिलसिलामा पल अहिले विभिन्न जिल्लाको दौडाहामा छन् । हल हलमा पुगेर दर्शक भेटिरहेका छन् । नहोस पनि किन, धेरैपछि उनको फिल्मले हलमा राम्रो ब्यापार गरिरहेको छ ।

 

हलमा पुगेका पललाई मिडियाले विवाह योजनाबारे पनि सोधे । धेरैपटक विवाहको प्रश्नले घेरिएका उनले अहिलेसम्म आफूले व्रतवन्ध पनि नगरेको र त्यसपछि मात्र विवाह गर्ने जवाफ दिए ।

३५ वर्ष पुगेका पलले आफूले अहिलेसम्म व्रतवन्ध नगरेको बताए । ‘कामले गर्दा व्रतवन्ध गर्न पनि भ्याएको छैन । अब एकैदिन व्रतबन्ध र विवाह गर्छु’ उनले भने । केही समयअघि पलको विवाहको चर्चा गर्माएको थियो । जसलाई उनी आफैले खण्डन गर्दै विवाह गर्नैपरे मिडियालाई पनि थाहा हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले