प्रकाश धौलाकोटी/ माघ २४, तेह्रथुम । किसानहरुले लगाएको बालीमा भएका समस्यालाई समाधन गर्ने उदेश्यले तेह्रथुमको शुक्रबारेमा भएको बाली उपचार शिविरमा ६५ जना कृषकहरुले लाभ लिएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले सन्चालन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/ माघ २४, तेह्रथुम । किसानहरुले लगाएको बालीमा भएका समस्यालाई समाधन गर्ने उदेश्यले तेह्रथुमको शुक्रबारेमा भएको बाली उपचार शिविरमा ६५ जना कृषकहरुले लाभ लिएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले सन्चालन "/>

2026-10-18 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाली उपचार शिविर सम्पन्न

प्रकाश धौलाकोटी/ माघ २४, तेह्रथुम । किसानहरुले लगाएको बालीमा भएका समस्यालाई समाधन गर्ने उदेश्यले तेह्रथुमको शुक्रबारेमा भएको बाली उपचार शिविरमा ६५ जना कृषकहरुले लाभ लिएका छन् ।


जिल्ला कृषि विकास कार्यालयले सन्चालन गरेको शिविरमा छथर क्षेत्रका सुदाप, ओख्रे, हमरजुङ, फाक्चामारा, पन्चकन्या र आङ्दिमका ६५ कृषकहरुले सेवा लिएको कृषि सेवा केन्द्र शुक्रबारेका प्राविधिक सहायक रोमा ठकुरीले बताउनुभयो । शिविरमा किसानले लगाएका अलैची, सुन्तला, बन्दा, काउली, लिची, गोलभेडा लगायतका बालीमा देखिएका रोगलाई पहिचान गरी औषधी बितरण गरिएको हो ।


शिबिरमा जिल्ला कृषि बिकास कार्यलयका प्राबिधिक सहायक रामदेब सिंह, रामचन्द्र राम र कृषि सेवा केन्द्र सुक्रबारेका प्रमुख डेकेन्द्र प्रसाद यादबले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु