प्रकाश धौलाकोटी/माघ २८, तेह्रथुम । वर्षेनि खडेरी बढेर सिंचाईकालागि समस्या बेहोर्दै आएका तेह्रथुमको सुदापका किसानहरु सिंचाई कुलो बनेपछि हर्षित भएका छन् ।

गाउँ नजिकको छिपुवा खोलाबाट बालीनाली सिंचाईकालागि कुलो निर्माण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/माघ २८, तेह्रथुम । वर्षेनि खडेरी बढेर सिंचाईकालागि समस्या बेहोर्दै आएका तेह्रथुमको सुदापका किसानहरु सिंचाई कुलो बनेपछि हर्षित भएका छन् ।

गाउँ नजिकको छिपुवा खोलाबाट बालीनाली सिंचाईकालागि कुलो निर्माण"/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिंचाई कुलो बनेपछि कृषक हर्षित

२०७२, २८ माघ बिहीबार ०४:४२

प्रकाश धौलाकोटी/माघ २८, तेह्रथुम । वर्षेनि खडेरी बढेर सिंचाईकालागि समस्या बेहोर्दै आएका तेह्रथुमको सुदापका किसानहरु सिंचाई कुलो बनेपछि हर्षित भएका छन् ।


गाउँ नजिकको छिपुवा खोलाबाट बालीनाली सिंचाईकालागि कुलो निर्माण भएपछि सुदाप गाविसको वार्ड नं.४ र ९ का डेढ सय बढी घरधुरी किसान लाभान्वित भएका हुन् ।


गरिबी निवारण कोषको सहयोगमा कृषकहरुले श्रमदानसमेत गरी सुदाप–४ मा रैकर कुलो र सुदाप–९ मा कमानसिं कुलो निर्माण गरी सन्चालनमा ल्याएका हुन् । कुलो निर्माणपछि किसानले लगाउने हिउँदे बाली, तरकारी, फलफुल तथा नगदे बालीमा सिंचाई गर्न राहात पुगेको कमानसिं कुलो निर्माण समितिका अध्यक्ष टेकराज आंखेवाले बताए ।


प्रर्याप्त पानी नहुँदा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको यहाँका कृषकहरुलाई कुलो सन्चालनमा आएपछि राहत भएको उनले बताए । कुलो संचालनमा आएपछि कृषकहरुमा हिउँदे बाली लगाउने जोस् जाँगर समेत देखिएको छ । सिंचाई गर्न पाउनेभएपछि किसानहरुले तरकारी, फलफुल जस्ता बाली लगाउन सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित